पोखरा म्याराथनमा एनआरएन यूके, १ लाख रुपैयाँ सहयोग (फोटो फिचर)

लण्डन । शनिबार पोखरामा सम्पन्न १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनए यूकेले पनि सहभागिता जनाएको छ । अध्यक्ष पुनम गुरुङको नेतृत्वमा संरक्षक मेजर डमर घले, प्रवक्ता रामकुमार गुरुङसहित दर्जन बढि सल्लाहकारहरु म्याराथन दौडिएका हुन् । एनआरएनए यूकेले पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मञ्च यूकेलाई १ लाख रुपियाको आर्थिक सहयोग पनि गरेको छ । अध्यक्ष … Continue reading पोखरा म्याराथनमा एनआरएन यूके, १ लाख रुपैयाँ सहयोग (फोटो फिचर)